आगे आगे तोपैको गोला
पछि पछि मसिन गन बरर
आगे आगे तोपैको गोला
पछि पछि मसिन गन बरर
सिगरेट नदेऊ मो बिँडी खानेलाई
माया नदेऊ मो हिँडी जानेलाई
सिगरेट नदेऊ मो बिँडी खानेलाई
माया नदेऊ मो हिँडी जानेलाई
हो हो हो…
उकालीको चिसो पानी खाई जाऊँ खाई जाऊँ लाग्छ
उकालीको चिसो पानी खाऊँ जाऊँ खाऊँ जाऊँ
ना ना
खाई जाऊँ खाई जाऊँ लाग्छ
खाई जाऊँ खाई जाऊँ लाग्छ
माथ्लो घरको तरुनीलाई लैजाऊँ लैजाऊँ लाग्छ
आगे आगे तोपैको गोला
पछि पछि मसिन गन बरर
आगे आगे तोपैको गोला
पछि पछि मसिन गन बरर
सिगरेट नदेऊ मो बिँडी खानेलाई
माया नदेऊ मो हिँडी जानेलाई
सिगरेट नदेऊ मो बिँडी खानेलाई
माया नदेऊ मो हिँडी जानेलाई
हो हो हो…
त्यहीँ तल सिमसारैमा दुम्सी लुक्ने दुलो
त्यहीँ तल सिमसारैमा दुम्सी लुक्ने दुलो
बल्ल बल्ल पाको छोरो टाउको मात्रै ठूलो
आगे आगे तोपैको गोला
पछि पछि मसिन गन बरर
आगे आगे तोपैको गोला
पछि पछि मसिन गन बरर
सिगरेट नदेऊ मो बिँडी खानेलाई
माया नदेऊ मो हिँडी जानेलाई
सिगरेट नदेऊ मो बिँडी खानेलाई
माया नदेऊ मो हिँडी जानेलाई
आगे आगे तोपैको गोला
पछि पछि मसिन गन बरर
आगे आगे तोपैको गोला
पछि पछि मसिन गन बरर
हो कि होइन हो हो
हो कि होइन हो हो
शब्द/संगीतः डेनी देङजोङपा
स्वरः डेनी देङजोङपा र आशा भोषले