दोबाटोमा मायालाई भेटियो
माया लाउने मनको प्यास मेटियो
दोबाटोमा मायालाई भेटियो
माया लाउने मनको प्यास मेटियो
मेटियो मेटियो
भेटियो भेटियो
मायाको हातमा तन्नेरी मनमा
हाम्रो नाम लेखियो
हाम्रो नाम लेखियो
दोबाटोमा मायालाई भेटियो
माया लाउने मनको प्यास मेटियो
दोबाटोमा मायालाई भेटियो
माया लाउने मनको प्यास मेटियो
मेटियो मेटियो
भेटियो भेटियो
मायाको हातमा तन्नेरी मनमा
हाम्रो नाम लेखियो
हाम्रो नाम लेखियो
यो मोरीको हेराइ छ दामी
तिम्रो प्रेमी को हुने हामी
यो मोरीको हेराइ छ दामी
तिम्रो प्रेमी को हुने हामी
जे जे भन्छौ हामी मान्छौ
मौका मिले तानेर लान्छौ
जे जे भन्छौ हामी मान्छौ
मौका मिले तानेर लान्छौ
तानेर लान्छौ
तानेर लान्छौ
तानेर लान्छौ
दोबाटोमा मायालाई भेटियो
माया लाउने मनको प्यास मेटियो
दोबाटोमा मायालाई भेटियो
माया लाउने मनको प्यास मेटियो
मेटियो मेटियो
भेटियो भेटियो
मायाको हातमा तन्नेरी मनमा
हाम्रो नाम लेखियो
हाम्रो नाम लेखियो
प्यारी देवी नरिसाऊ बाबा
छैन सुख काम गरी खाँदा
प्यारी देवी नरिसाऊ बाबा
छैन सुख काम गरी खाँदा
जे जे माग्छौ हामी दिन्छौ
मौका मिले तानेर लान्छौ
जे जे माग्छौ हामी दिन्छौ
मौका मिले तानेर लान्छौ
तानेर लान्छौ
तानेर लान्छौ
तानेर लान्छौ
दोबाटोमा मायालाई भेटियो
माया लाउने मनको प्यास मेटियो
दोबाटोमा मायालाई भेटियो
माया लाउने मनको प्यास मेटियो
मेटियो मेटियो
भेटियो भेटियो
मायाको हातमा तन्नेरी मनमा
हाम्रो नाम लेखियो
हाम्रो नाम लेखियो
हाम्रो नाम लेखियो
हाम्रो नाम लेखियो
शब्दः पुष्पहरि क्याम्पा राई
सङ्गीतः बुलु मुकारूङ
स्वरः शान्तिराम राई, वसन्त मुकारूङ, विजयनारायण मानन्धर, लेखु विवश