बिर्सेर ती दिनहरू…….

बिर्सेर ती दिनहरू टाढा टाढा भईदियो
मेरा ती आशाहरू कता कता छरिदियो
बिर्सेर ती दिनहरू टाढा टाढा भईदियो
मेरा ती आशाहरू कता कता छरिदियो
बिर्सेर ती दिन

जीवन दिन्छु भन्थ्यौ तिमी आँशु दिई गई गयौ
खुशी दिन्छु भन्थ्यौ तिमी पीडा दिई गई गयौ
जीवन दिन्छु भन्थ्यौ तिमी आँशु दिई गई गयौ
खुशी दिन्छु भन्थ्यौ तिमी पीडा दिई गई गयौ
दुई दिन माया दिएर जीवन जलाई गई गयौ
हृदयले कोरेका चित्त सबै मेटिदियौ
बिर्सेर ती दिनहरू टाढा टाढा भईदियो
मेरा ती आशाहरू कता कता छरिदियो
बिर्सेर ती दिन

विपना बनेन कहिले ती मेरा सपनाहरू
तिमी पनि त आज सपना नै भईदियौ
विपना बनेन कहिले ती मेरा सपनाहरू
तिमी पनि त आज सपना नै भईदियौ
उर्लेका ती भेलझैँ छोडी गयौ दुःखका बालुवाहरू
मेरा ती कलिला फूल सबै सबै कुल्ची गयौ
बिर्सेर ती दिनहरू टाढा टाढा भईदियो
मेरा ती आशाहरू कता कता छरिदियो
बिर्सेर ती दिन

शब्दः
सङ्गीतः
स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!