घर मेरो यहाँ…….

हे… घर मेरो यहाँ होइन सिउरेनी
यहाँ होइन सिउरेनी
माया माया भनि म कति निहुरेनी
पानी सलल
यहाँ होइन सिउरेनी
यहाँ होइन सिउरेनी
माया माया भनि म कति निहुरेनी
पानी सलल
सुनसरी ज्यान मैले दिएको
खोइ त माया हात थापी लिएको
सुनसरी ज्यान मैले दिएको
खोइ त माया हात थापी लिएको

हे… किन त्यसो भनेको नारन
भनेको नारन
माया ज्यानमाथि छ मेरो परान
पानी सलल
भनेको नारन
भनेको नारन
माया ज्यानमाथि छ मेरो परान
पानी सलल
सुन माया हात थापी लिन्छु
पछि मलाई बिचल्ली नगर
सुन माया हात थापी लिन्छु
पछि मलाई बिचल्ली नगर

हे…सानो चरी गुलेली ताके म
गुलेली ताके म
माया ठुलो चरी राम्रोसँग लागि म
पानी सलल
गुलेली ताके म
गुलेली ताके म
माया ठुलो चरी राम्रोसँग लागि म
पानी सलल
ए माया नडराऊ त्यसरी
बसी बसी पाल्नेछु मैसरी
ए माया नडराऊ त्यसरी
बसी बसी पाल्नेछु मैसरी

हे… माया तिम्लाई मनैमा राखौँला
मनैमा राखौँला
माया बाँचिरहे म तिम्लाई सजाउँला
पानी सलल
मनैमा राखौँला
मनैमा राखौँला
माया बाँचिरहे म तिम्लाई सजाउँला
पानी सलल
यो माया कतिको कुन्नी
भरूँ माना नौमुरी तीन पाथी
यो माया कतिको कुन्नी
भरूँ माना नौमुरी तीन पाथी
सुनसरी ज्यान मैले दिएको
खोइ त माया हात थापी लिएको
सुन माया हात थापी लिन्छु
पछि मलाई बिचल्ली नगर
सुनसरी ज्यान मैले दिएको
खोइ त माया हात थापी लिएको
सुन माया हात थापी लिन्छु
पछि मलाई बिचल्ली नगर

शब्द सङ्कलनः जसध्वज गुरुङ
स्वरः मीरा राणा, बम बहादुर कार्की, जसध्वज गुरुङ र कमला श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!