यो पहाड…….

यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्
यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्
मेरो जीवन तिमीलाई कोसेली दिएकी छु
यो मौसमी फूलहरू, यी रुखहरू साक्षी छन्
यो मौसमी फूलहरू, यी रुखहरू साक्षी छन्
मेरो जीवन तिमीलाई कोसेली दिएको छु
यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्

ला ला ला ला सुसेली
ला ला ला ला सङ्गीतमा
सुन्दर गीत बनेको छ
पवनको सुसेली झरनाको सङ्गीतमा
सुन्दर गीत बनेको छ
त्यही गीत तिमीलाई कोसेली दिएकी छु
यो मौसमी फूलहरू
बादलहरू साक्षी छन्

ला ला ला ला खुशीले
ला ला ला ला आँशु यहाँ
बनेर शीत झरेको छ
मिलनको खुशीले गगनको आँशु यहाँ
बनेर शीत झरेको छ
त्यही आँशु तिमीलाई कोसेली दिएको छु
यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्
यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्
मेरो जीवन तिमीलाई कोसेली दिएकी छु
यो मौसमी फूलहरू, यी रुखहरू साक्षी छन्
यो मौसमी फूलहरू, यी रुखहरू साक्षी छन्
मेरो जीवन तिमीलाई कोसेली दिएको छु
यो पहाड, यो क्षितिज, यी रुखहरू साक्षी छन्

शब्दः नीर शाह
सङ्गीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा र दीपा झा
चलचित्रः बासुदेव

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!