को होला वनमा………

को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
जिन्दगी बिताउने

गाउँदछ गीत कोइलीले वनमा उदासी छाएर
गाउँदछ गीत कोइलीले वनमा उदासी छाएर
विन्द्राही वन त उसैको रैछ वसन्त पाएर
विन्द्राही वन त उसैको रैछ वसन्त पाएर
सुरिलो भाकाले लग्यो है मुटु
सुरिलो भाकाले लग्यो है मुटु टपक्कै टिपेर
को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
को होला वनमा

सम्झेर ल्याउँदा चिरिन्छ छाती भकानो पारेर
सम्झेर ल्याउँदा चिरिन्छ छाती भकानो पारेर
को होमा को हो कोइलीले बोल्यो जिन्दगी भाकेर
कोइलीले बोल्यो, यो मन जल्यो
कोइलीले बोल्यो, यो मन जल्यो हृदय छेडेर
को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
को होला वनमा सुसेली सुसाउने
सुसेलीसँगै रोएर सधैँ जिन्दगी बिताउने
जिन्दगी बिताउने
जिन्दगी बिताउने
जिन्दगी बिताउने
जिन्दगी बिताउने
जिन्दगी बिताउने

शब्दः मधुबाबु थापा
संगीतः
स्वरः अनिल सूचीकार

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!