पारिदेखि जुनकिरीले……

पारिदेखि जुनकिरीले डोर्‍याइ ल्यायो नि मलाई ल है
वसन्तले दिल खोली हाँसेको हरियो गाउँमा
पारिदेखि जुनकिरीले डोर्‍याइ ल्यायो नि मलाई ल है
वसन्तले दिल खोली हाँसेको हरियो गाउँमा

के भनि बोलाऊँ म
साइनो के लाऊँ म
सुसेलैले हो इशारैले पो
सुटुक्क डाकूँ कि
कसो ए तारा भनन
के भनि बोलाऊँ म
साइनो के लाऊँ म
सुसेलैले हो इशारैले पो
सुटुक्क डाकूँ कि
कसो ए तारा भनन
पारिदेखि जुनकिरीले डोर्‍याइ ल्यायो नि मलाई ल है
वसन्तले दिल खोली हाँसेको हरियो गाउँमा

आँखामा लिइ मोहनी
पिरती दिऊँ भनि
आएको खबर खुशीको लहर
पुर्‍याइ दिन्छौ कि
ए शशि उनकै आँगन
आँखामा लिइ मोहनी
पिरती दिऊँ भनि
आएको खबर खुशीको लहर
पुर्‍याइ दिन्छौ कि
ए शशि उनकै आँगन
पारिदेखि जुनकिरीले डोर्‍याइ ल्यायो नि मलाई ल है
वसन्तले दिल खोली हाँसेको हरियो गाउँमा
हाँसेको हरियो गाउँमा

शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!