हिजो मात्र…….

हिजो मात्र तिमीलाई भेटेको
विरहको गीत गाएको
हावासित मीत लाएको
सँगै बाँच्ने कसम खाएको हो हो
देउरालीलाई साक्षी राखेको
हिजो मात्र तिमीलाई भेटेको
विरहको गीत गाएको
हावासित मीत लाएको
सँगै बाँच्ने कसम खाएको हो हो
देउरालीलाई साक्षी राखेको

तिमीले त मलाई छाडेको
दोष पनि मलाई नै हालेको
तिमीले त मलाई छाडेको
दोष पनि मलाई नै हालेको
जिन्दगानी छोटो भो नि
निष्ठुरीको माया जालैले
जिन्दगानी छोटो भो नि
निष्ठुरीको माया जालैले
हिजो मात्र तिमीलाई भेटेको
विरहको गीत गाएको
हावासित मीत लाएको
सँगै बाँच्ने कसम खाएको हो हो
देउरालीलाई साक्षी राखेको

तिमी भन्थ्यौ हाम्रो मायाको
कहीँ कतै अन्त नभईदे हो
तिमी भन्थ्यौ हाम्रो मायाको
कहीँ कतै अन्त नभईदे हो
तिम्रो कुरा अब मलाई
सधैँभरि गुन्जिरहन्छ
तिम्रो कुरा अब मलाई
सधैँभरि गुन्जिरहन्छ
हिजो मात्र तिमीलाई भेटेको
विरहको गीत गाएको
हावासित मीत लाएको
सँगै बाँच्ने कसम खाएको हो हो
देउरालीलाई साक्षी राखेको

शब्दः
संगीतः
स्वरः फिरोज स्याङदेन
ब्याण्डः १९७४एडी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!