देउराली भन्ज्याङ……

उँभो जाँदाखेरि लैलै, तिम्रो मेरो माया बस्यो
उँभो जाँदाखेरि लैलै, तिम्रो मेरो माया बस्यो
हा हा हा हा
गुराँसको फूल टिपी तिम्रो शिरैमा
हा हा हा हा हा तिम्रो शिरैमा

देउराली भन्ज्याङ तरी आएर यहाँ
देउराली भन्ज्याङ तरी आएर यहाँ
तिम्रो र मेरो भेटघाट राजै
भएर पनि माया नि बस्यो
दैवको सन्जोगले
दैवको सन्जोगले
दैवको सन्जोगले
दैवको सन्जोगले
देउराली भन्ज्याङ तरी आएर यहाँ
देउराली भन्ज्याङ तरी आएर यहाँ
तिम्रो र मेरो भेटघाट राजै
भएर पनि माया नि बस्यो
दैवको सन्जोगले
दैवको सन्जोगले
दैवको सन्जोगले
दैवको सन्जोगले

बैनीको गावैमा खुबै रमाइलो
हाम्रो पनि गावैमा झनै रमाइलो
बैनीको गावैमा खुबै रमाइलो
हाम्रो पनि गावैमा झनै रमाइलो
बैनीको गावैमा खुबै रमाइलो
हाम्रो पनि गावैमा झनै रमाइलो
बैनीको गावैमा खुबै रमाइलो
हाम्रो पनि गावैमा झनै रमाइलो

शब्द/संगीत/स्वरः फिरोज स्याङदेन
ब्याण्डः १९७४एडी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!