तिमी मभन्दा…….

तिमी मभन्दा कोशौ टाढा छौ
तिम्रो माया सँगै मसँग छ
भवनामा खेल्ने नगर
भवनामा खेल्ने नगर
तिमी मभन्दा कोशौ टाढा छौ
तिम्रो माया सँगै मसँग छ
भवनामा खेल्ने नगर
भवनामा खेल्ने नगर

तिमीसँग नहुँदा साँचेको माया
सबै सामु लुकाउँ कहाँ कहाँ
आफ्नै धड्कनलाई छामी हेर
आफ्नै धड्कनलाई छामी हेर

तिमीसँग खेल्दा गाँसेको भाका
एक्लै कति गुनगुनाउने होला
भोलि भेट होला नहोला
भोलि भेट होला नहोला
तिमी मभन्दा कोशौ टाढा छौ
तिम्रो माया सँगै मसँग छ
भवनामा खेल्ने नगर
भवनामा खेल्ने नगर
आफ्नै धड्कनलाई छामी हेर
भोलि भेट होला नहोला

शब्दः सुनिता राणा
संगीतः बिजू बज्रा
स्वरःसुगम पोखरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!