लाग्न थाल्यो जीवनमा………..

लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो

आफू खोज्छु छु, आफू खोज्छु छु
आफू खोज्छु छु बिर्सिदिन गहिराइबाट
आफू खोज्छु छु बिर्सिदिन गहिराइबाट
विपनामा बिर्से पनि सपनमा आउँछ याद
मुटु मेरो
मुटु मेरो जलाइ जाने उनको बानी कस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो

भनिदेऊ
भनिदेऊ अझै पनि केही थाहा भए
भनिदेऊ अझै पनि केही थाहा भए
पोखिदेऊ अझै पनि मुटुभित्र चाह भए
सम्झी ल्याउँदा
सम्झी ल्याउँदा पत्थर जस्तो दिल रैछ कस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो

शब्दः भैरवनाथ रिमाल कदम
संगीत/स्वरः अरूण थापा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!