अधरको मुस्कान……..

अधरको मुस्कान त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ
अधरको मुस्कान त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ

पीरहरू पाइलामुनि हराए
हत्केलामा सफलता लेखायौ
पीरहरू पाइलामुनि हराए
हत्केलामा सफलता लेखायौ
आत्माको उद्देश्य त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ
अधरको मुस्कान त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ

निराश हुने बानीलाई बिर्सायौ
परिस्थितिसँग लड्न सिकायौ
निराश हुने बानीलाई बिर्सायौ
परिस्थितिसँग लड्न सिकायौ
बाँच्ने सहारा त केही होइन
अधरको मुस्कान त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ
जब तिमीले जीवनमा सजीवता ल्यायौ
जब तिमीले जीवनमा सजीवता ल्यायौ

शब्दः नीर शाह
संगीत/शब्दः दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!