रात गहिरिँदै जान्छ……

रात गहिरिँदै जान्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
रात गहिरिँदै जान्छ

जूनले पनि उज्यालो दिन्छ
घामले पनि गर्मी दिन्छ
जूनले पनि उज्यालो दिन्छ
घामले पनि गर्मी दिन्छ
माया गर्ने धेरै हुन्छन्
प्रीति साँच्ने एउटै हुन्छ
माया गर्ने धेरै हुन्छन्
प्रीति साँच्ने एउटै हुन्छ
रात गहिरिँदै जान्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
रात गहिरिँदै जान्छ

उसले पनि मलाई भन्थे
तिम्रो माया साँचेको छु
उसले पनि मलाई भन्थे
तिम्रो माया साँचेको छु
माया धेरै राखेको छु
फुस्रो माया होइन यो
माया धेरै राखेको छु
फुस्रो माया होइन यो
रात गहिरिँदै जान्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
रात गहिरिँदै जान्छ
गहिरिँदै जान्छ
गहिरिँदै जान्छ
गहिरिँदै जान्छ

शब्दः तेजेन्द्र बहादुर गुरूङ
सङ्गीतः वसन्त क्षेत्री
स्वरः दावा ग्याल्मो

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!