कसैको हुन नसक्ने…….

कसैको हुन नसक्ने म तिम्रो कहाँ हुन सकुँला
आफ्नै चोटमा रुन नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला
कसैको हुन नसक्ने म तिम्रो कहाँ हुन सकुँला
आफ्नै चोटमा नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला

के भन्छन् र मान्छेले देउतालाई ढुङ्गा ठाने
के भन्छन् र मान्छेले देउतालाई ढुङ्गा ठाने
के होला र अधरमा ढुङ्गालाई नै पुजे
आफ्नै दैव पुज्न नसक्ने तिमीलाई कहाँ पुज्न सकुँला
आफ्नै चोटमा रुन नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला

कुन आकाश दिऊँ तिमीलाई आफै रित्तिएर
कुन आकाश दिऊँ तिमीलाई आफै रित्तिएर
कुन विश्वास पोखुँ तिमीलाई आफै मेटिएर
आफ्नै धुनमा ढल्न नसक्ने तिम्रो चालमा चल्न सकुँला
आफ्नै चोटमा रुन नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला
कसैको हुन नसक्ने म तिम्रो कहाँ हु सकुँला
आफ्नै चोटमा रुन नसक्ने तिम्रो पीरमा कहाँ रुन सकुँला

शब्दः प्रकाश सायमी
संगीतः प्रवीण बराईली
स्वरः दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!