तारे भीरमा बाझियो……..

तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?
खसौलीमा मट्टितेल टिनको टिन
तिम्लाई सम्झी रोइरन्छु दिनको दिन
सल्लाई हो जोवन कल्लाई हो?
तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?

घाँसै काट्यो खोलीको दुई पाती
जा(जहाँ) बसेपनि सम्झन्छु उइ साथी
सल्लाई हो जोवन कल्लाई हो?
घाँसै काट्यो खोलीको दुई पाती
जा(जहाँ) बसेपनि सम्झन्छु उइ साथी
सल्लाई हो जोवन कल्लाई हो?
तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?
खसौलीमा मट्टितेल टिनको टिन
तिम्लाई सम्झी रोइरन्छु दिनको दिन
सल्लाई हो जोवन कल्लाई हो?

दिन दिन सम्झना गरी
काम छाडेर रुने काम नगरी
सल्लाई हो जोवन कल्लाई हो?
दिन दिन सम्झना गरी
काम छाडेर रुने काम नगरी
सल्लाई हो जोवन कल्लाई हो?
तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?
खसौलीमा मट्टितेल टिनको टिन
तिम्लाई सम्झी रोइरन्छु दिनको दिन
सल्लाई हो जोवन कल्लाई हो?

चार तले पिङको बाहा
आज यहाँ भोलि त कहाँ
सल्लाई हो जोवन कल्लाई हो?
चार तले पिङको बाहा
आज यहाँ भोलि त कहाँ
सल्लाई हो जोवन कल्लाई हो?
तारे भीरमा बाझियो लसरी
ला’को माया छुट्ने कसरी
सल्लाई हो जोवन कल्लाई हो?
खसौलीमा मट्टितेल टिनको टिन
तिम्लाई सम्झी रोइरन्छु दिनको दिन
सल्लाई हो जोवन कल्लाई हो?

शब्दः युवराज ज्ञवाली
संगीतः शिवशंकर थापा
स्वरः कमला श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!