कसलाई सुनाइरहेँ………

कसलाई सुनाइरहेँ, कहाँ म आइपुगेँ
के सम्झना आईरह्यो, कुन गीत गाइरहेँ
कसलाई सुनाइरहेँ, कहाँ म आइपुगेँ
के सम्झना आईरह्यो, कुन गीत गाइरहेँ
कसलाई सुनाइरहेँ

घुम्दो छ कुन तरङ्ग ताकेर कुन निशाना
घुम्दो छ कुन तरङ्ग ताकेर कुन निशाना
बुझ्दिनँ केही म आफै के गन्गुनाइरहेँ
कसलाई सुनाइरहेँ, कहाँ म आइपुगेँ
के सम्झना आईरह्यो, कुन गीत गाइरहेँ
कसलाई सुनाइरहेँ

कुन वेदना छ भित्र हेरेर देखिदैँन
कुन वेदना छ भित्र हेरेर देखिदैँन
दुख्दैन मन कसैको व्यर्थै कराइरहेँ
कसलाई सुनाइरहेँ, कहाँ म आइपुगेँ
के सम्झना आईरह्यो, कुन गीत गाइरहेँ

शब्दः
सङ्गीत:
स्वरः नूपुर भट्टाचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!