आ ला ला ला ला ला
कसरी भनुँ म मनको कुरा यो?
पहिलो पहिलो हो मेरो
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई
कसरी भनुँ म मनको कुरा यो?
कसरी भनुँ म मनको कुरा यो?
पहिलो पहिलो हो मेरो
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई
सिरिरिरी लाग्छ पगली पवन
नयाँ नयाँ लाग्छ धर्ती गगन
हो सिरिरिरी लाग्छ पगली पवन
नयाँ नयाँ लाग्छ धर्ती गगन
भनिदे न ए चरी मेरो हजुरलाई
पहिलो पहिलो हो मेरो माया हजुरलाई
कसरी भनुँ म मनको कुरा यो
पहिलो पहिलो हो मेरो
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई
खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
भनिदे न ए चरी मेरो हजुरलाई
पहिलो पहिलो हो मेरो माया हजुरलाई
कसरी भनुँ म मनको कुरा यो
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई
पहिलो पहिलो हो मेरो माया हजुरलाई
भनिदे न ए चरी मेरो हजुरलाई
शब्दः कुसुम गजमेर, तुलसी घिमिरे
संगीतः रञ्जित गजमेर
स्वरः साधना सरगम