किन बढ्दैछ……..

किन बढ्दैछ
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको

खोज्दथेँ मायालु एक आफ्नै
सजाउँथे सपना एक आफ्नै
खोज्दथेँ मायालु एक आफ्नै
सजाउँथे सपना एक आफ्नैकोही आउँछ आज मनको मीत बनेर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको

चन्चल बतास आज शान्त भइदे
मनको हतास एकैछिन सहिदे
चन्चल बतास आज शान्त भइदे
मनको हतास एकैछिन सहिदे
कोही आउँछ आज मेरो भाग्य बनेर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको

लाग्दैन संसारमा म एक्लै
आज नयाँ विश्वास जागेछ
लाग्दैन संसारमा म एक्लै
आज नयाँ विश्वास जागेछ
कोही आउँछ आज जीवनसाथी भएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन झझल्को झल्झली आँखामा
कोही आउँछ आज मेरो माया लिएर
किन बढ्दैछ ढुक्ढुकी मुटुको
किन बढ्दैछ ढुक्ढुकी मुटुको

शब्दः कुसुम गजमेर
संगीतः रञ्जित गजमेर
स्वरः आशा भोसले

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!