शहरभित्र ………

शहरभित्र केको हल्ला मेरो मायालु आउने बेलामा
पाउने छैन अँध्यारो खोस्न सपनीमा आउने बेलामा
सपनीमा आउने बेलामा

अँध्यारोभित्र म पस्छु मभित्र ऊ
अँध्यारोभित्र म पस्छु मभित्र ऊ
मेरै नजिक आइ बस्छ मेरै गीतको सुर
मेरै गीतको सुर
शहरभित्र केको हल्ला मेरो मायालु आउने बेलामा
पाउने छैन अँध्यारो खोस्न सपनीमा आउने बेलामा
सपनीमा आउने बेलामा

मभित्र मुटु चल्छ मुटुभित्र ऊ
मभित्र मुटु चल्छ मुटुभित्र ऊ
मसँगै हाँसी बस्छ सपनीमा ऊ
सपनीमा ऊ
शहरभित्र केको हल्ला मेरो मायालु आउने बेलामा
पाउने छैन अँध्यारो खोस्न सपनीमा आउने बेलामा
सपनीमा आउने बेलामा

शब्दः वसन्त क्षेत्री
संगीतः किरण ठकुरी
स्वरः दावा ग्याल्मो

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!