नआऊ म कहाँ………

नआऊ म कहाँ, नगाँस प्रीत यहाँ
म छु एक्लो यहाँ बहार छैन यहाँ
नआऊ मकहाँ, नगाँस प्रीत यहाँ
म छु एक्लो यहाँ बहार छैन यहाँ
नआऊ म कहाँ

बिति गयो वसन्त यहाँ झरी गयो फूल यहाँ
बिति गयो वसन्त यहाँ झरी गयो फूल यहाँ
टुट्यो आखिर सब यहाँ छ केवल शून्यता यहाँ
नआऊ म कहाँ

फूल प्यारको ओइली गयो खतहरू सुकिगयो
फूल प्यारको ओइली गयो साथहरू टुटिगयो
भुलैभुलको सम्झना यो राखिदिए निशानी यहाँ
नआऊ म कहाँ, नगाँस प्रीत यहाँ
म छु एक्लो यहाँ बहार छैन यहाँ
नआऊ म कहाँ

शब्द/संगीतः गोपाल योञ्जन
स्वरः दिलमाया खाती

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!