फूल टिपेर मायाको …….

फूल टिपेर मायाको चढाउँदै छु मायालुलाई
चढाउँदै छु मायालुलाई
गम्कन्छ सुवास अवश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर मायाको चढाउँदै छु मायालुलाई
चढाउँदै छु मायालुलाई

मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबोध छौ
मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबोध छौ
जल्ने छ ज्योति अवश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर मायाको चढाउँदै छु मायालुलाई
चढाउँदै छु मायालुलाई

ढुकढुक गर्ने ढुकढुक गर्ने
ढुकढुक गर्ने छातीमा तिम्रो आज अर्कै सरगम छ
ढुकढुक गर्ने ढुकढुक गर्ने
ढुकढुक गर्ने छातीमा तिम्रो आज अर्कै सरगम छ
बज्ने छ गीत अवश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर मायाको चढाउँदै छु मायालुलाई
चढाउँदै छु मायालुलाई

शब्दः शैलेश आचार्य
संगीतः भूपेन्द्र रायमाझी
स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!