हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हरियो भन्नु तुलसी पत्र पहेँलो सुरती
हरियो भन्नु तुलसी पत्र पहेँलो सुरती
परन्तुसम्म नहुने भए परन्तुसम्म नहुने भए
के गर्नु पिरती, के गर्नु पिरती
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
लेक र बाटो चरी है झर्यो लेकमा गई हाल्यो
लेक र बाटो चरी है झर्यो लेकमा गई हाल्यो
हजुरले माया मारेछ मलाई, हजुरले माया मारेछ मलाई
यस्तै भो भई हाल्यो, यस्तै भो भई हाल्यो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
आज र राती सपनीमा देखेछु हजुरलाई
आज र राती सपनीमा देखेछु हजुरलाई
झसंग ब्युँझि हेर्दै है खेरी,
झसंग ब्युँझि हेर्दै है खेरी
पाइनँ हजुरलाई, पाइनँ हजुरलाई
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
हाय मेरो परदेशी प्रीतम छाडेर जानु भो
शब्द/संगीत/स्वरः मेलवा देवी