सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ
विरहसित बसेको बेला मायाले बोलायौ
मलाई पिरती लगायौ
सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ
विरहसित बसेको बेला मायाले बोलायौ
मलाई पिरती लगायौ
माला छ एउटा उनेको हेर पिरती मिलाई
हाँसखेल गरी मायाले बाँधी पिरलाई बिर्साई
माला छ एउटा उनेको हेर पिरती मिलाई
हाँसखेल गरी मायाले बाँधी पिरलाई बिर्साई
सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ
विरहसित बसेको बेला मायाले बोलायौ
मलाई पिरती लगायौ
दुःख र सुख मायामा खुल्छ सन्ताप नलिई
चाहना मनमा पुग्ने छ् सारा विश्वासमा बाँधी
दुःख र सुख मायामा खुल्छ सन्ताप नलिई
चाहना मनमा पुग्ने छ् सारा विश्वासमा बाँधी
सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ
विरहसित बसेको बेला मायाले बोलायौ
मलाई पिरती लगायौ
मलाई पिरती लगायौ
मलाई पिरती लगायौ
शब्दः गौतम रञ्जित
संगीतः मदन दिपबिन
स्वरः तारा देवी