साउनको झरी बनि …….

साउनको झरी बनि तिमी आउन
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी बनि तिमी आउन
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी बनि…..

हो……
बाफिएर आज हिमाल किन रोएछ
बाफिएर आज हिमाल किन रोएछ
कता कता मनभित्र घाउ दुखेछ
बिहानी भो किरणसँगै तिमी आउन
छातीभित्र मुटु बोल्छ तिमी आउन
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी बनि….

हो……
निस्सासेको पारि पाखा कति धुमैलो
निस्सासेको पारि पाखा कति धुमैलो
डुब्दै जाने घामले हो कि डढेलो लागेको
भन्ज्यांग अनि पाखा भन्छ, तिमी आउन
फूलहरू रोई भन्छ, तिमी आउन
मेरो मनको अँधेरीमा जून छाउन
साउनको झरी बनि….

शब्दः दिपक जंगम
संगीत/स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!