यी ओठ तिम्रा मुस्कान तिम्रै
यो मुटु तिम्रो जिउ ज्यान तिम्रै
मेरो यो माया तिम्रै हो
मेरो यो माया तिम्रै हो
यो माया तिम्रै हो
मेरो यो माया तिम्रै हो
यी ओठ तिम्रा मुस्कान तिम्रै
यो मुटु तिम्रो जिउ ज्यान तिम्रै
मेरो यो माया तिम्रै हो
मेरो यो माया तिम्रै हो
न रातमा निन्द्रा न भोक दिनमा
कल्पी रहन्छ मन छिनछिनमा
न रातमा निन्द्रा न भोक दिनमा
कल्पी रहन्छ मन छिनछिनमा
आँखाहरूमा तिम्रै छ सपना
आँखाहरूमा तिम्रै छ सपना
तिम्रै छ धोको यो जीवनमा
मेरो यो माया तिम्रै हो
मेरो यो माया तिम्रै हो
यी आँखा तिम्रा तस्वीर तिम्रै
यो छातीभरि छ पीर तिम्रै
मेरो यो माया तिम्रै हो
मेरो यो माया तिम्रै हो
फूल बनेर कोपिला फुट्यो
बालापन त्यो मनले लुट्यो
फूल बनेर कोपिला फुट्यो
बालापन त्यो मनले लुट्यो
तिमीलाई खोज्दा हे बैगुनी
तिमीलाई खोज्दा हे बैगुनी
साथी छुटे मेरो देश नै छुट्यो
मेरो यो माया तिम्रै हो
मेरो यो माया तिम्रै हो
यो गीत मेरो तर ताल तिम्रै
ढुक्ढुकी मेरो तर प्राण तिम्रै
मेरो यो माया तिम्रै हो
मेरो यो माया तिम्रै हो
यी ओठ तिम्रा मुस्कान तिम्रै
यो मुटु तिम्रो जिउ ज्यान तिम्रै
मेरो यो माया तिम्रै हो
मेरो यो माया तिम्रै हो
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः अरूणा लामा