म बोलाउँला तिमी आउनु है
म बोलाउँला तिमी आउनु
म बोलाउँला तिमी आउनु है
म बोलाउँला तिमी आउनु
त्यो चन्द्रमाको रातमा
यो सुरिलो सालमा
त्यो चन्द्रमाको रातमा
यो सुरिलो सालमा
गीत सुनाउँला तिमी आउनु है
म बोलाउँला तिमी आउनु
चिनो लाको चौतारीमा कुरी बसुँला
सम्झनाको फूल टिपी माला गाँसुँला
चिनो लाको चौतारीमा कुरी बसुँला
सम्झनाको फूल टिपी माला गाँसुँला
याद मेरो दिलमा लिई होय होय
याद मेरो दिलमा लिई
चाँडै नै भेट्न आउनु है
म बोलाउँला तिमी आउनु
म बोलाउँला तिमी आउनु है
म बोलाउँला तिमी आउनु
मन्द मन्द हावासँग हामी नाचौँला
झरना सँगसँग गीत गाउँला
मन्द मन्द हावासँग हामी नाचौँला
झरना सँगसँग गीत गाउँला
चन्द्र सूर्जय ज्योति भई होय होय
चन्द्र सूर्जय ज्योति भई
मेरो हृदयमा छाउनु है
म बोलाउँला तिमी आउनु
म बोलाउँला तिमी आउनु है
म बोलाउँला तिमी आउनु
त्यो चन्द्रमाको रातमा
यो सुरिलो सालमा
त्यो चन्द्रमाको रातमा
यो सुरिलो सालमा
गीत सुनाउँला तिमी आउनु है
म बोलाउँला तिमी आउनु
म बोलाउँला तिमी आउनु है
म बोलाउँला तिमी आउनु
शब्द/संगीत/स्वरः गंगा राणा