मेरो दिल लिई नजाऊ तिमी
दिल लिएर दिल नदिने
कस्तो तिम्रो बानी
कस्तो तिम्रो बानी
मेरो दिल लिई नजाऊ तिमी
दिल लिएर दिल नदिने
कस्तो तिम्रो बानी
कस्तो तिम्रो बानी
मेरो मनले तिमीलाई धेरै नै हो चाहेको
मेरो मनले तिमीलाई धेरै नै हो चाहेको
बाटाभरि तिम्रै लागि यि नयन बिछ्या’को
कति पर्खु कति तर्पु देऊ सहारा आइ तिमी
मेरो दिल लिई नजाऊ तिमी
दिल लिएर दिल नदिने
कस्तो तिम्रो बानी
कस्तो तिम्रो बानी
जान्छौ जहाँ जहाँ तिमी साथ मलाई लैजाऊ
जान्छौ जहाँ जहाँ तिमी साथ मलाई लैजाऊ
जलेको यो दिललाई अब अरू नजलाऊ
मेरो संसार भाँच्ने छ एक फेर मुस्काई देऊ तिमी
मेरो दिल लिई नजाऊ तिमी
दिल लिएर दिल नदिने
कस्तो तिम्रो बानी
कस्तो तिम्रो बानी
मेरो दिल
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य