मलाई जीवन चाहिन्छ
जीवनको सार चाहिन्छ
निराशाको पासो होइन मलाई
निराशाको पासो होइन मलाई
आशाको पथ चाहिन्छ
आशाको पथ चाहिन्छ
मलाई जीवन चाहिन्छ
जीवनको सार चाहिन्छ
निराशाको पासो होइन मलाई
निराशाको पासो होइन मलाई
आशाको पथ चाहिन्छ
आशाको पथ चाहिन्छ
मलाई जीवन चाहिन्छ
देशको जिउँदोपन छातीमा बचाउन
काँडाको खिल मुटुमा रसाउन
देशको जिउँदोपन छातीमा बचाउन
काँडाको खिल मुटुमा रसाउन
मलाई जिउँदो संसार चाहिन्छ
जिउँदो संसार चाहिन्छ
मलाई जीवन चाहिन्छ
जीवनको सार चाहिन्छ
निराशाको पासो होइन मलाई
निराशाको पासो होइन मलाई
आशाको पथ चाहिन्छ
आशाको पथ चाहिन्छ
मलाई जीवन चाहिन्छ
प्रीतको रीतले साथी बनाउन
विश्व मेरो रमाई सजाउन
प्रीतको रीतले साथी बनाउन
विश्व मेरो रमाई सजाउन
मलाई आशाको बाटो चाहिन्छ
मलाई जीवन चाहिन्छ
जीवनको सार चाहिन्छ
निराशाको पासो होइन मलाई
निराशाको पासो होइन मलाई
आशाको पथ चाहिन्छ
आशाको पथ चाहिन्छ
मलाई जीवन चाहिन्छ
शब्दः नकुल काजी
संगीतः
स्वरः भक्तराज आचार्य