मन भाँच्ने कुरा
मन राख्ने कुरा
मन पर्ने कुरा
मन भर्ने कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
मन भाँच्ने कुरा
मन राख्ने कुरा
मन पर्ने कुरा
मन भर्ने कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
त्यो प्रेम दया
त्यो प्रेम दया मानिसका कमजोरी हुन्
त्यसलाई देखाउनु अरूअघि त्यो भुल हो
त्यो प्रेम दया मानिसका कमजोरी हुन्
त्यसलाई देखाउनु अरूअघि त्यो भुल हो
त्यो भुल हो
शहरको भीडभाडमा एकान्तका कुरा
संघर्षको मैदानमा आदर्शका कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
तिमी भन्दछौ
तिमी भन्दछौ तिमीले दियौ त्यो प्रेम हो
दिलभित्र खेल्ने अमिरको त्यो खेल हो
तिमी भन्दछौ तिमीले दियौ त्यो प्रेम हो
दिलभित्र खेल्ने अमिरको त्यो खेल हो
त्यो खेल हो
घरको ठेगान छैन याँ संसारका कुरा
आफ्नै प्रमाणझै नयाँ सन्तानका कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
मन भाँच्ने कुरा
मन राख्ने कुरा
मन पर्ने कुरा
मन भर्ने कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
म व्यस्त छु बरु सुनाऊँ केही कामका कुरा
शब्द/संगीत/स्वरः गोपाल योञ्जन