तिम्रो छायाँ र मायामा बाँधेको मेरो जीवन
युग युगसम्मन् रहिरहोस् हाम्रो मीठो यो बन्धन
तिम्रो छायाँ र मायामा बाँधेको मेरो जीवन
युग युगसम्मन् रहिरहोस् हाम्रो मीठो यो बन्धन
तिम्रो छायाँ र मायामा
तिमीबाट टाढा हुँदा धर्तिमा पनि एकपल पनि
हृदयको ब्यथा बग्छ विरहको आशु बनी
मेरो आँखा तिम्रै पिरतिले ढाकेको छ
निदाउँदा मलाई तिम्रै सपनाले डाकेको छ
मेरो आँखा तिम्रै पिरतिले ढाकेको छ
निदाउँदा मलाई तिम्रै सपनाले डाकेको छ
तिम्रो छायाँ र मायामा बाँधेको मेरो जीवन
युग युगसम्मन् रहिरहोस् हाम्रो मीठो यो बन्धन
तिम्रो छायाँ र मायामा बाँधेको मेरो जीवन
युग युगसम्मन् रहिरहोस् हाम्रो मीठो यो बन्धन
तिम्रो छायाँ र मायामा
सूर्यबिना हराउँछ सूर्यमुखिको मुस्कान
तिमीबिना छटपट गर्छ हाय मेरो यो धड्कन
हामी एक अर्काका प्रतिबिम्ब बनी बाँचौ
एक अर्काका सुख दुःख आफ्नै ठानी बाँचौ
हामी एक अर्काका प्रतिबिम्ब बनी बाँचौ
एक अर्काका सुख दुःख आफ्नै ठानी बाँचौ
तिम्रो छायाँ र मायामा बाँधेको मेरो जीवन
युग युगसम्मन् रहिरहोस् हाम्रो मीठो यो बन्धन
तिम्रो छायाँ र मायामा बाँधेको मेरो जीवन
युग युगसम्मन् रहिरहोस् हाम्रो मीठो यो बन्धन
तिम्रो छायाँ र मायामा
शब्दः उत्तम श्रेष्ठ ‘नेपाली’
संगीत/स्वरः शिवशंकर मानन्धर