ढल्के टोपी नलाउनु दाइ
मेरो मनमा कुतकुती लाग्दछ
एकोहोरो नहेर लौन
मनको कुरो मनैमा अड्कन्छ
ढल्के टोपी नलाउनु दाइ
मेरो मनमा कुतकुती लाग्दछ
एकोहोरो नहेर लौन
मनको कुरो मनैमा अड्कन्छ
भाले किन बासेको होला
कसैलाई ब्युँझाइ दिएर
भाले किन बासेको होला
कसैलाई ब्युँझाइ दिएर
पाप कस्तो नलाग्ने होला
मन चुँडी कसैको लिएर
ढल्के टोपी नलाउनु दाइ
मेरो मनमा कुतकुती लाग्दछ
एकोहोरो नहेर लौन
मनको कुरो मनैमा अड्कन्छ
ढल्के टोपी नलाउनु दाइ
मेरो मनमा कुतकुती लाग्दछ
एकोहोरो नहेर लौन
मनको कुरो मनैमा अड्कन्छ
एक्लै बसी सम्झदाँ खेरी
रुन मन लाग्छ नि मलाई
एक्लै बसी सम्झदाँ खेरी
रुन मन लाग्छ नि मलाई
एक बारको जुनी किन
फेकुँजस्तो लाग्छ नि मलाई
ढल्के टोपी नलाउनु दाइ
मेरो मनमा कुतकुती लाग्दछ
एकोहोरो नहेर लौन
मनको कुरो मनैमा अड्कन्छ
ढल्के टोपी नलाउनु दाइ
मेरो मनमा कुतकुती लाग्दछ
एकोहोरो नहेर लौन
मनको कुरो मनैमा अड्कन्छ
रचनाः यूधिर थापा
सङ्गीतः नातीकाजी
स्वरः तारा देवी