टाढाबाट बोलाएको तिमीलाई नै हो मैले
वल्लो बाटो पर्खिएको तिमीलाई नै हो मैले
टाढाबाट बोलाएको तिमीलाई नै हो मैले
वल्लो बाटो पर्खिएको तिमीलाई नै हो मैले
लजाउने मन तिम्रो झुकाई दिऊँ झै लाग्यो
ढुंगे छातीबीच फूल फुलाई दिऊँ झै लाग्यो
लजाउने मन तिम्रो झुकाई दिऊँ झै लाग्यो
ढुंगे छातीबीच फूल फुलाई दिऊँ झै लाग्यो
टाढाबाट बोलाएको तिमीलाई नै हो मैले
वल्लो बाटो पर्खिएको तिमीलाई नै हो मैले
टाढाबाट बोलाएको तिमीलाई नै हो मैले
वल्लो बाटो पर्खिएको तिमीलाई नै हो मैले
आउँछ जान्छ जोवन यो पर्खदैँन कैले
एकैछिन हाँसी हालौ बेला छदै अहिले
आउँछ जान्छ जोवन यो पर्खदैँन कैले
एकैछिन हाँसी हालौ बेला छदै अहिले
टाढाबाट बोलाएको तिमीलाई नै हो मैले
वल्लो बाटो पर्खिएको तिमीलाई नै हो मैले
तिमीलाई नै हो मैले, तिमीलाई नै हो मैले
शब्दः श्याम प्रसाद उपाध्याय
संगीतः नातिकाजी
स्वरः तारादेवी