जूनलाई नछोई देऊ
जूनलाई नछोई देऊ
भर्खरको मेरो जुनेली जोवन
जूनलाई नछोई देऊ
प्रकृतिको मर्यादा राख
जूनलाई नछोई देऊ
रमाउने प्रेमी जुनेली रात
जूनलाई नछोई देऊ
रमाउने प्रेमी जुनेली रात
जूनलाई नछोई देऊ
प्रीतिको घाम प्रीतिको धाम
जूनलाई नछोई देऊ
भर्खरको मेरो जुनेली जोवन
जूनलाई नछोई देऊ
प्रेमीको प्यास बुझाउने जून
जूनलाई नछोई देऊ
प्रेमीको प्यास बुझाउने जून
जूनलाई नछोई देऊ
अँधेरी रात उज्यालो पार्ने
जूनलाई नछोई देऊ
भर्खरको मेरो जुनेली जोवन
जूनलाई नछोई देऊ
दागी त्यो जून दागैले राम्रो
त्यो जूनलाई नछोई देऊ
दागी त्यो जून दागैले राम्रो
त्यो जूनलाई नछोई देऊ
जे भयो भयो एकफेर फेरि
यसलाई नछोई देऊ
भर्खरको मेरो जुनेली जोवन
जूनलाई नछोई देऊ
प्रकृतिको मर्यादा राख
जूनलाई नछोई देऊ
जूनलाई नछोई देऊ
शब्दः
संगीतः
स्वरः