जीवनको हरेक क्षणमा………

जीवनको हरेक क्षणमा आउँछ कसैको याद
मलाई आउँछ कसैको याद
जीवनको हरेक क्षणमा आउँछ कसैको याद
मलाई आउँछ कसैको याद

रात उही छ उही छ तारा
उही छ मौसम उही बहार
रात उही छ उही छ तारा
उही छ मौसम उही बहार
तर छैन कसैको साथ
मलाई आउँछ कसैको याद

जीवनको त्यो सुन्दर सपना
बनेन कहिले सुखमय विपना
जीवनको त्यो सुन्दर सपना
बनेन कहिले सुखमय विपना
नैन पटलको तरल अस्त्रले
मेटेन हाय कहिले दिलको प्यास
मलाई आउँछ कसैको याद
जीवनको हरेक क्षणमा आउँछ कसैको याद
मलाई आउँछ कसैको याद

शब्दः योग्य प्रसाद शाह
संगीतः शिवशंकर मानन्धर
स्वरः पुष्प नेपाली

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!