जब जब मेरा सपनाहरू तिमीसँग मिल्दछन्
जब जब मेरा सपनाहरू तिमीसँग मिल्दछन्
तब सारा विपनाभरि नयाँ रङ्ग खुल्दछन्
जब जब मेरा सपनाहरू तिमीसँग मिल्दछन्
त्यो मिलन यति मीठो थियो भुलाउनै सकिन्न
त्यो मिलन यति मीठो थियो भुलाउनै सकिन्न
के हो के हो मायाको नशा बताउनै सकिन्न
के हो के हो मायाको नशा बताउनै सकिन्न
जब जब मेरा सपनाहरू तिमीसँग मिल्दछन्
मेरो जिन्दगी के भो के भो हराए्ँ तिमीमा
मेरो जिन्दगी के भो के भो हराएँ तिमीमा
हाँसो खुशी र चैन सबै चढाए तिमीमा
हाँसो खुशी र चैन सबै चढाए तिमीमा
जब जब मेरा सपनाहरू तिमीसँग मिल्दछन्
जब जब मेरा सपनाहरू तिमीसँग मिल्दछन्
तब सारा विपनाभरि नयाँ रङ्ग खुल्दछन्
जब जब मेरा सपनाहरू तिमीसँग मिल्दछन्
शब्दः किरण खरेल
संगीतः दिपक जंगम
स्वरः तारा देवी