उसको मायाले मार्यो………

उसको मायाले मार्यो थाहा पाइनँ
जाने त गई गो भई गो चिठ्ठी आएन
जाने त गई गो भई गो चिठ्ठी आएन
उसको मायाले मार्यो थाहा पाइनँ
जाने त गई गो भई गो चिठ्ठी आएन
जाने त गई गो भई गो चिठ्ठी आएन

शरीरभरि उसको माया ताजै जस्तो लाग्छ
उसले आँशु पुछी देको आजै जस्तो लाग्छ
शरीरभरि उसको माया ताजै जस्तो लाग्छ
उसले आँशु पुछी देको आजै जस्तो लाग्छ
जुनेली रात आयो जून आएन
जुनेली रात आयो जून आएन
उसको मायाले मार्यो थाहा पाइनँ
जाने त गई गो भई गो चिठ्ठी आएन
जाने त गई गो भई गो चिठ्ठी आएन

हरेक फूलमा ऊ फुलेको ऊ हाँसेको देख्छु
कहिलेकाहीँ निन्द्रा लागे उसकै सपना देख्छु
हरेक फूलमा ऊ फुलेको ऊ हाँसेको देख्छु
कहिलेकाहीँ निन्द्रा लागे उसकै सपना देख्छु
वसन्ती बेला आयो लाली आएन
वसन्ती बेला आयो लाली आएन
उसको मायाले मार्यो थाहै पाइनँ
जाने त गई गो भई गो चिठ्ठी आएन
जाने त गई गो भई गो चिठ्ठी आएन
चिठ्ठी आएन, चिठ्ठी आएन

शब्दः किरण खरेल
संगीत/स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!