उदास मेरो जीवन………

उदास मेरो जीवन कथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा, त्यो पनि भनिनँ
उदास मेरो जीवन कथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा, त्यो पनि भनिनँ

वेदना मेरो छन् शून्य केवल पहरा सुसाई
वेदना मेरो छन् शून्य केवल पहरा सुसाई
सहाराबिना जिन्दगी देख्ने छन् जून बिझाई
जीवनद्वार साँघुरी गयो, परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे, परन्तु जो देख्छ
उदास मेरो जीवन कथा

कपुरजस्तो जीवन दिन दिन उड्दछ अनन्त
कपुरजस्तो जीवन दिन दिन उड्दछ अनन्त
औँशीको रात विपतको खेल खेल्दछ वसन्त
विरही वनमा भौँतारी खेल्छु खोजेर सृजना
निराश मेरो जिन्दगी देख्छु, के मेट्छु तिर्सना
उदास मेरो जीवन कथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा, त्यो पनि भनिनँ
उदास मेरो जिवन कथा

शब्दः भैरवनाथ रिमाल -कदम)
संगीतः नारायण गोपाल
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!