अपराध गरिनँ मैले……

अपराध गरिनँ मैले भुल गरेँ
जस्तो सजाय दिनु छ मलाई
भोगी दिन तयार छु
भोगी दिन तयार छु
अपराध गरिनँ मैले

यति ठूलो संसार माझ लाखौ मान्छेका बिरूवाहरू छन्
यति ठूलो संसार माझ लाखौ मान्छेका बिरूवाहरू छन्
कसले कसलाई चिन्न सक्ने
कसले कसलाई चिन्न सक्ने म पनि त्यस्तै बिरूवा
तिमी पनि त त्यही बिरूवाका बिरूवा हौ
आफूले आफूलाई नियाली हेर
त्यहाँ धेरै गल्तीहरू छन्
त्यहाँ धेरै भुलहरू छन्
त्यहाँ धेरै भुलहरू छन्
अपराध गरिनँ मैले

म मान्छे तिमी मान्छे अरू पनि छन् धेरै मान्छे
म मान्छे तिमी मान्छे अरू पनि छन् धेरै मान्छे
आज नदेख्ने मान्छेले भोलि देख्न सक्छ
आज भुल गर्ने मान्छे भोलि पछुताउन सक्छ
मान्छेले मान्छेलाई बुझिदिनु पर्छ
त्यहाँ ममता लुकेको हुन्छ
बाध्यताहरूले स्वार्थको रूप लिएको हुन्छ
अपराध गरिनँ मैले

शब्द/संगीतः मधुकर लोहनी
स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!