यो आवाज अरूलाई सुनाएर थाकेँ
यो आवाज अरूलाई सुनाएर थाकेँ
म आफै पनि गाउँदा गाउँदै थाकेँ
यो आवाज
नसुन्ने भए आज यो मेरो आवाज
नसुन्ने भए आज यो मेरो आवाज
सुनाउने कोशिश गर्दै म थाकेँ
सुनाउने कोशिश गर्दै म थाकेँ
सबैलाई रिझाउन खोजेर थाकेँ
म आफै पनि गाउँदा गाउँदै थाकेँ
यो आवाज
यिनै हात खुटृा अघि खुब दगुर्थे
यिनै हात खुटृा अघि खुब दगुर्थे
फतक्कै गले आज ओइलाइ थाकेँ
फतक्कै गले आज ओइलाइ थाकेँ
म उठ्नै नसक्ने भएर थाकेँ
म आफै पनि गाउँदा गाउँदै थाकेँ
यो आवाज
शब्द/संगीतः नरराज ढकाल
स्वरः भक्तराज आचार्य