स्वर्गकी परी…….

स्वर्गकी परी धर्तीमा झरी कसरी आईदियौ
स्वर्गकी परी धर्तीमा झरी कसरी आईदियौ
प्रेमको गीत जीवनमा मेरो तिमीले गाइदियौ
तिमीले गाइदियौ
स्वर्गकी परी धर्तीमा झरी कसरी आईदियौ

बादल झै कोमल माया
सागर झै गहिरो माया यो
बादल झै कोमल माया
सागर झै गहिरो माया यो
सूर्यसरि अटल, जून जस्तै शीतल
माया स्वीकारी दियौ
माया स्वीकारी दियौ
स्वर्गकी परी धर्तीमा झरी कसरी आईदियौ

मायाको सीमा हुन्न
प्रेमको परीधि हुन्न
मायाको सीमा हुन्न
प्रेमको परीधि हुन्न
वसन्ती फूल झै सुन्दर प्रेम हुन्छ
तिमीले सम्झाई दियौ
तिमीले सम्झाई दियौ
स्वर्गकी परी धर्तीमा झरी कसरी आईदियौ
स्वर्गकी परी धर्तीमा झरी कसरी आईदियौ
प्रेमको गीत जीवनमा मेरो तिमीले गाइदियौ
तिमीले गाइदियौ
स्वर्गकी परी धर्तीमा झरी कसरी आईदियौ

शब्दः पवन चाम्लिङ (किरण)
संगीतः भुवन सुप्तिहाङ राई
स्वरः दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!