नरोऊ नरोऊ साइँली मै जाने बेलैमा
नरोऊ नरोऊ साइँली मै जाने बेलैमा
गहभरि आँशु किन खसाल्छौ मै जाने बेलैमा
नरोऊ नरोऊ साइँली मै जाने बेलैमा
गहभरि आँशु किन खसाल्छौ मै जाने बेलैमा
नरोऊ नरोऊ साइँली मै जाने बेलैमा
गाईले खाने हरियो घाँस भैँसीलाई पराल छ
गाईले खाने हरियो घाँस भैँसीलाई पराल छ
किन पो आउँछ यो पापी जोवन मन पो बराल्छ
नरोऊ नरोऊ साइँली मै जाने बेलैमा
गहभरि आँशु किन खसाल्छौ मै जाने बेलैमा
धोवीलाई धारा शनिश्चबार मै लुगा धुनेछु
धोवीलाई धारा शनिश्चबार मै लुगा धुनेछु
कोहीमा दिन कोहीमा बार म तिम्रै हुनेछ
नरोऊ नरोऊ साइँली मै जाने बेलैमा
गहभरि आँशु किन खसाल्छौ मै जाने बेलैमा
शब्दः
सङ्गीतः
स्वरः ध्रुव के.सी.