मनका सबै बोझहरू……….

मनका सबै बोझहरू बिसाईदेऊ न बिन्ती
मनका सबै बोझहरू बिसाईदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री रिसाईदेऊ न बिन्ती
मनका सबै बोझहरू बिसाईदेऊ न बिन्ती
मनका सबै बोझहरू बिसाईदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री रिसाईदेऊ न बिन्ती

गुलाबी ति गालाभरि अझ लाली छाओस्
आँखाभरि जवानीको नशा सल्बलाओस्
गुलाबी ति गालाभरि अझ लाली छाओस्
आँखाभरि जवानीको नशा सल्बलाओस्
गुलाबी ति गालाभरि अझ लाली छाओस्
आँखाभरि जवानीको नशा सल्बलाओस्
अर्ध मौन ओठहरू फुकाई देउन बिन्ती
अर्ध मौन ओठहरू फुकाई देउन बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री रिसाईदेऊ न बिन्ती

बादलु ति केशहरू हिमालमा छर्दै
हृदयमा फुल्छौ तिमी बाहिर आँखा तर्दै
बादलु ति केशहरू हिमालमा छर्दै
हृदयमा फुल्छौ तिमी बाहिर आँखा तर्दै
बादलु ति केशहरू हिमालमा छर्दै
हृदयमा फुल्छौ तिमी बाहिर आँखा तर्दै
यस्तो कला मलाई पनि सिकाईदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री रिसाईदेऊ न बिन्ती
मनका सबै बोझहरू बिसाईदेऊ न बिन्ती
मनका सबै बोझहरू बिसाईदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री रिसाईदेऊ न बिन्ती

शब्दः कृष्णहरि बराल
संगीतः राम थापा
स्वरः रविन शर्मा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!