हुँ यात्री…….

हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा
हुँ यात्री

जिन्दगी बित्यो साहरा सधैँ आँशु पो लिएर
जिन्दगी बित्यो साहरा सधैँ आँशु पो लिएर
उजाड रह्यो जीवन त्यसै सधैँ दुःखमा जिएर
म सामु कहिले किन हो किन मधुमास आएन
हुँ यात्री

इच्छाको सागर पौडेर रहे सपनाको संसार
इच्छाको सागर पौडेर रहे सपनाको संसार
आज या भोलि छ पुग्नु पर्ने बाटो छ हजार
हरेक पल नियाली हेर्थेँ तर वसन्त आएन
हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा
अँधेरी रातमा
अँधेरी रातमा

शब्दः भैरवनाथ रिमाल “कदम”
संगीतः शुभबहादुर
स्वरः दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!