नीलो नीलो त्यो आकाश……

नीलो नीलो त्यो आकाश
चिसो चिसो यो बतास
हेर रम्यो, कस्तो जम्यो
तिम्रो मेरो, तिम्रो मेरो
तिम्रो मेरो यो प्रीत
टाढा टाढा क्षितिज
तिमी मेरो नजिक
दिगो रहोस्, अमर बनोस्
तिम्रो मेरो
तिम्रो मेरो
तिम्रो मेरो यो प्रीत
हो नीलो नीलो त्यो आकाश
चिसो चिसो यो बतास
हेर रम्यो कस्तो जम्यो
तिम्रो मेरो
तिम्रो मेरो
तिम्रो मेरो यो प्रीत

मेरो माया उनिराख
परेलीमा सयपत्रीको मालाझैँ
मेरो माया साँचिराख
आँखाभित्र पारसमणि रत्नझैँ
एकअर्काको आँखाभित्र
दुईजना नै हराउनु त मज्जा

रोइरहेछु हृदय मेरो
रोइरहेछु हृदय मेरो
तिमीलाई दिएर लैलै तिमीलाई दिएर
यो तिलहरी खसम मेरा
यो तिलहरी खसम मेरा
जतनले साँचेर लैलै जतनले साँचेर

बाग्मती नदी यो नसुकेसम्म
सगरमाथा त्यो नझुकेसम्म
म पर्खिरहूँला प्यारा म पर्खिरहूँला
म पर्खिरहूँला प्यारा म पर्खिरहूँला
म पर्खिरहूँला
नीलो नीलो त्यो आकाश
चिसो चिसो यो बतास
हेर रम्यो, कस्तो जम्यो
तिम्रो मेरा
तिम्रो मेरा
तिम्रो मेरा यो प्रीत
हो हो हो टाढा टाढा क्षितिज
तिमी मेरो नजिक
दिगो रहोस्, अमर बनोस्
तिम्रो मेरो
तिम्रो मेरो
तिम्रो मेरो यो प्रीत
हो नीलो नीलो त्यो आकाश
चिसो चिसो यो बतास
हेर रम्यो कस्तो जम्यो
तिम्रो मेरो
तिम्रो मेरो
तिम्रो मेरो यो प्रीत
हो तिम्रो मेरो
तिम्रो मेरो
तिम्रो मेरो यो प्रीत
हो तिम्रो मेरो
तिम्रो मेरो
तिम्रो मेरो यो प्रीत

शब्दः
सङ्गीतः जीवन अधिकारी
स्वरः सुष्मा श्रेष्ठ, सुरेश वाडेकर
चलचित्रः तिलहरी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!