लाग्यो नि बुढेसकाल……

हे हेर हामी पुगेछौ असी
पुगेछौ असी
कसले हाम्रो लाइदेला चौरासी
लाग्यो नि बुढेसकाल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल

हे बैँशमा लाइन्छ खाइन्छ
लाइन्छ खाइन्छ
बुढेसकालमा साहारा चाहिन्छ

हे ऋण लागेर हाम्रो ज्यान खा’को छ
हाम्रो ज्यान खा’को छ
एउटा छोरो परदेशी भा’को छ
लाग्यो नि बुढेसकाल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल
हाम्रो ज्यान खा’को छ
हाम्रो ज्यान खा’को छ
एउटा छोरो परदेशी भा’को छ
लाग्यो नि बुढेसकाल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल

हे मलाई क्यान्सर धउकी छ बुढालाई
धउकी छ बुढालाई
साथ दिने कोही छैनन् हामीलाई
लाग्यो नि बुढेसकाल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल
धउकी छ बुढालाई
धउकी छ बुढालाई
साथ दिने कोही छैनन् हामीलाई
लाग्यो नि बुढेसकाल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल
साह्रै रहर छ घुम्न हामीलाई मुगुको रारा ताल

न त हाम्रो भोक लाग्दा गाँस हाम्रो
भोक लाग्दा गाँस हाम्रो
न त हाम्रो बस्नलाई बास हाम्रो

सङ्कलनः भीमा सुवेदी
स्वरः भीमा सुवेदी, खड्ग गर्वुजा, पवित्रा घर्ती मगर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!