प्यारो प्यारो सपना मेरो……..

प्यारो प्यारो सपना मेरो
तिमीलाई आफ्नो बनाउने
आँखाभरि, मुटुभरि
तिमीलाई नै सजाउने
प्यारो प्यारो सपना मेरो
तिमीलाई आफ्नो बनाउने
आँखाभरि, मुटुभरि
तिमीलाई नै सजाउने
प्यारो प्यारो सपना मेरो

यही गीतबाट म प्रित गाउँछु तिमीलाई सुनाउँछु
यही गीतबाट म प्रित गाउँछु तिमीलाई सुनाउँछु
तिम्रो सम्झनामा सधैँ रात बित्छ
कहिलेकाहीँ मात्रै निदाउँछु
तिमी नै हौ नीदमा आएर झस्काउने
प्यारो प्यारो सपना मेरो

तिम्लाई हेरेर आँखा अघाउँदैन
नानीभरि टासूँ भन्छ
तिम्लाई हेरेर आँखा अघाउँदैन
नानीभरि टासूँ भन्छ
नजिक भएर मान्दैन मुटु
हृदयमै राखूँ भन्छ
तिम्रो मुस्कान मात्रै छ यो मन बुझाउने
प्यारो प्यारो सपना मेरो
तिमीलाई आफ्नो बनाउने
आँखाभरि, मुटुभरि
तिमीलाई नै सजाउने
यारो प्यारो सपना मेरो
तिमीलाई आफ्नो बनाउने
आँखाभरि, मुटुभरि
तिमीलाई नै सजाउने
प्यारो प्यारो सपना मेरो
प्यारो प्यारो सपना मेरो

शब्दः प्रमोद ढुङ्गाना
सङ्गीतः भुपेन्द्र रायमाझी
स्वरः अभिजीत र साधना सरगम
चलचित्रः सोल्टिनी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
सोमबार, चैत्र २, २०८२
जाने काँ हो राजै……
Archives
Categories
Recent Posts
ए आमा म रुँदा रुँदै………
बुधबार, चैत्र ११, २०८२
आधी राति सपनीमा……..
शुक्रबार, चैत्र ६, २०८२
फूलहरू ओइली झरे…….
बिहीबार, चैत्र ५, २०८२
error: Content is protected !!