ए आमा म रुँदा रुँदै………

ए आमा म रुँदा रुँदै
आज सिन्दुर उज्यालो नहुँदै
ए आमा म रुँदा रुँदै
आज सिन्दुर उज्यालो नहुँदै
ए आमा म रुँदा रुँदै

सम्झनाले घच्घचाउँछ पिरल्दछ अनि
खबर ल्याउँछ चिसो बतास भेट नहुने भनि
सम्झनाले घच्घचाउँछ पिरल्दछ अनि
खबर ल्याउँछ चिसो बतास भेट नहुने भनि
चित्त गर्छु बरु सब को बाँध बाँधी
भत्काउने आउँछ एउटा निराशाको आँधी
ए आमा म रुँदा रुँदै
आज सिन्दुर उज्यालो नहुँदै
ए आमा म रुँदा रुँदै
आज सिन्दुर उज्यालो नहुँदै
ए आमा म रुँदा रुँदै

जगतमा तिमी र म दुई जना मात्र
एउटै होला चोखो प्रीति कान्ति एउटै रात
जगतमा तिमी र म दुई जना मात्र
एउटै होला चोखो प्रीति कान्ति एउटै रात
जिन्दगी नै उपहार सुम्पे तिम्रो हातमा
बिहानी नहुँदै हामी छुट्यौ आँधी रातमा
ए आमा म रुँदा रुँदै
आज सिन्दुर उज्यालो नहुँदै
ए आमा म रुँदा रुँदै
आज सिन्दुर उज्यालो नहुँदै
ए आमा म रुँदा रुँदै

शब्दः नीर शाह
सङ्गीतः नातिकाजी
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
सोमबार, चैत्र २, २०८२
जाने काँ हो राजै……
Archives
Categories
Recent Posts
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
आधी राति सपनीमा……..
शुक्रबार, चैत्र ६, २०८२
फूलहरू ओइली झरे…….
बिहीबार, चैत्र ५, २०८२
error: Content is protected !!