बाँच्ने बाटो भुले साह्रै दुःखी छ यो जिन्दगी

जिउने बाटो भेटे साह्रै सुखी छ यो जिन्दगी

जीवन दुःखी भए यहाँ लुक्दै जान्छ आफ्नै छायाँ

आफ्नै जीवन रोइरहे गर्नु छ र कसको माया
बाँच्ने बाटो भुले साह्रै दुःखी छ यो जिन्दगी
बाँच्ने बाटो भुले साह्रै दुःखी छ यो जिन्दगी
जिउने बाटो भेटे साह्रै सुखी छ यो जिन्दगी
बाँच्ने बाटो भुले साह्रै दुःखी छ यो जिन्दगी
सुखी जीवन भए गर्छन् सबै आफ्नो माया यहाँ
सुखी जीवन भए गर्छन् सबै आफ्नो माया यहाँ
दुःखी जीवनदेखि जान्छन् दुनियाँ नै कहाँ कहाँ
बाँच्ने बाटो भुले साह्रै दुःखी छ यो जिन्दगी
बाँच्ने बाटो भुले साह्रै दुःखी छ यो जिन्दगी
जिउने बाटो भेटे साह्रै सुखी छ यो जिन्दगी
बाँच्ने बाटो भुले साह्रै दुःखी छ यो जिन्दगी
शब्दः कृष्ण सिटौला
सङ्गीतः नातिकाजी
स्वरः मनोहर गोपाल