आज र मैले सिग्रेट खाएँ
आज र मैले सिग्रेट खाएँ
चाँदीको कुल्फीमा साइली मोरी तिमीलाई
हिर्काऊँला लौरोले ट्याक ट्याक ट्याक
हिर्काऊँला लौरोले ट्याक ट्याक ट्याक
तिहुन मीठो मसलामा मासु मीठो घ्यूमा
तिहुन मीठो मसलामा मासु मीठो घ्यूमा
नामर्दले स्वास्नी कुट्यो खुर्सानीको निहुँमा
ठीक्क पऱ्यो पातली
आज र मैले सिग्रेट खाएँ
आज र मैले सिग्रेट खाएँ
चाँदीको कुर्थीमा साइली मोरी तिमीलाई
हिर्काऊँला लौरोले ट्याक ट्याक ट्याक
हिर्काऊँला लौरोले ट्याक ट्याक ट्याक
सानो सानो परेवाको मझेरीमा भुत्ला
सानो सानो परेवाको मझेरीमा भुत्ला
कुट्यो भने माइत भागी भरे एक्लै सुत्ला
कहाँ जाला मछली मेरै ढडिया
आज र मैले सिग्रेट खाएँ
आज र मैले सिग्रेट खाएँ
चाँदीको कुल्फीमा साइली मोरी तिमीलाई
हिर्काऊँला लौरोले ट्याक ट्याक ट्याक
हिर्काऊँला लौरोले ट्याक ट्याक ट्याक
खायो साइली खायो माइली गाईले पराल खायो
खायो साइली खायो माइली गाईले पराल खायो
मैको रिसले माइत बस्यौ घरमा सौता आयो
बल्ल खायौ पातली
आज र मैले सिग्रेट खाएँ
आज र मैले सिग्रेट खाएँ
चाँदीको कुल्फीमा साइली मोरी तिमीलाई
हिर्काऊँला लौरोले ट्याक ट्याक ट्याक
हिर्काऊँला लौरोले ट्याक ट्याक ट्याक
हो कि होइन हो हो हो
होइन भन्ने को?
शब्द/सङ्गीतः नविन किशोर राई
स्वरः गणेश रसिक र नविन किशोर राई