प्रेमको अधुरो कहानी…….

प्रेमको अधुरो कहानी नबनोस् यो जिन्दगीमा
निर्मल झरनाझैँ बगिरहोस् याद हरेक क्षणमा
प्रेमको अधुरो कहानी

जुनकिरीको साथमा दीप सम्हाली हातमा
जुनकिरीको साथमा दीप सम्हाली हातमा
पर्खिरहुँला, हेरिरहुँला गरी प्रतिक्षा रातमा
प्रेमको अधुरो कहानी

नव वसन्तको बेलामा, फूलहरूको मेलामा
नव वसन्तको बेलामा, फूलहरूको मेलामा
झुमिरहुँला, रमिरहुँला हाय कसैको यादमा
प्रेमको अधुरो कहानी नबनोस् यो जिन्दगीमा
निर्मल झरनाझैँ बगिरहोस् याद हरेक क्षणमा
प्रेमको अधुरो कहानी

शब्दः रविन्द्र शाह
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!